यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्ड नेपाली बलरहरूको कसिलो बलिङ र धारिलो आक्रमणका अगाडि टिक्न नसकी ३९ दशमलव १ ओभरमा १ सय ९४ रनमै अलआउट भएको थियो। ...