आइसीसी महिला टी–२० विश्वकप

भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पुरा गर्यो । ...

ताजा समाचार

धेरै पढिएको