आइसिसी विश्वकप क्रिकेट लिग-२

आइसिसी विश्वकप क्रिकेट लिग-२: नेपाल ओमानसँग एक विकेटले पराजित

एक समय ३१ बनाउदा ३ विकेट गुमाएर संकटमा परेको नेपालका लागि कप्तान रोहित र आरिफ शेख मिलेर चौथो विकेटका लागि ८३ रनको महत्वपुर्ण साझेदारी गरे। आरिफले ८८ बलमा ३५ रन...