अन्य नेपाली खेलाडीहरूको हकमा भने मिश्रित नतिजा देखिएको छ। एकदिवसीय अलराउन्डरतर्फ करण केसी तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन्। नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा देखाएको पछिल्लो प्रदर्शनका कारण विश्व...