दसैंको समयमा असन र इन्द्रचोकमा किनमेल गर्नेको विशेष भीड लाग्ने गर्छ । काठमाडौं उपत्यकासहित आसपासका विभिन्न स्थानबाट समेत सर्वसाधारण किनमेलका लागि यहाँ आउने गरेका छन् । ...