थाइल्याण्डको राजधानी बैंककमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री डा. वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहीबार औपचारिक भेटवार्ता भएको थियो। ...