अमेरिकाको कोपा

कोपा अमेरिका: पानामाले अमेरिकालाई हरायो

पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ। कोपा अमेरिका अन्तर्गत समुह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। ...