यस वर्ष पनि नर्सिङ पेसालाई थप मर्यादित र व्यावसायिक बनाउने उद्देश्यका साथ विभिन्न चेतनामूलक कार्यक्रमहरू तय गरिएका छन्। स्वास्थ्य क्षेत्रमा बिरामीको उपचार र सेवामा अहोरात्र खटिने नर्सहरूको सुरक्षा, अधिकार र...