काठमाडौं । अमेरिकाको लस एन्जलसमा जारी ओस्कर अवार्ड समारोहको साँझको नाम फिल्म ‘अनोरा’बाट राखिएको छ । एक यौनकर्मीको कथामा आधारित यो चलचित्रले अहिलेसम्म उत्कृष्ट चलचित्र पुरस्कारसहित पाँच विधामा ओस्कर अवार्ड...