नयाँ ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो वेस साइटमार्फत सार्वजनिक गरेको छ। मस्यौदामा दुई पांग्रे सवारी साधन चालक र पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लयाउनुपर्ने प्रस्ताव गरिएको छ।...