सर्वोच्च अदालतका न्यायाधीशद्धय नित्यानन्द पाण्डे र अब्दुर लजीम मुसलमानको इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो । तर, न्यायाधीश पाण्डेय गृहमन्त्री लेखकका आफन्त रहेको हुँदा उनले मुद्दा हेर्न नमानेपछि हेर्न नमिल्नेमा...