'सुजिता भण्डारी

'सुजिता भण्डारी घटनाको प्रकृतिले गम्भीर आशङ्का जन्मायो'

काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पूर्वी चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युको अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन माग गरेको छ। ...