चलचित्रले सामाजिक संस्कार, परम्परा र संस्कृतिलाई पनि पर्दामा निकै सुन्दर र कलात्मक ढङ्गले प्रस्तुत गरेको समीक्षकहरूले मन पराएका छन्। समीक्षकहरूका अनुसार, चलचित्रको मुख्य सबल पक्ष नै यसको कथा वाचन शैली...