#सरोजकुमार यादव पदमुक्त

मधेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्, सरकार ढल्यो

बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ। विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो। ...