मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेस र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत दिने भएका छन्। तर यतिले मात्र उनले विश्वासको मत पाउने अवस्था रहेको छैन। ...