#बन्दना राणा पुनः निर्वाचित

राष्ट्रसंघीय सिड कमिटी सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित

तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ।

धेरै पढिएको