#पशुपतिनाथ

पशुपतिको गुरूयोजना तयार, असार १ देखि चारै ढोका खुला गरिने

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको हो। ...