#नेता महर

७० लाख सहकारी पीडितले न्याय नपाएसम्म कांग्रेसले संघर्ष जारी राख्ने

'हामीले राजनीतिसँग समाज र जनताका मद्दा बोक्नुपर्छ। केन्द्रदेखि टोल समितिसम्ममा प्रकोपीय जोखिमबाट बच्न 'जलवायु परिवर्तन तथा प्रकोप जोखिम न्यूनिकरण कार्यदल'गठन गरेर वातावरण संरक्षणमा योगदान दिनु पर्छ ,' उनले भने। ...