#जोगबनी

कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी ...

गाउँका सोझासादा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ। तर, उनीहरू आफ्ना छोरीचेली बेच्ने सिलसिलामा आएका हुन्/हैनन् भन्ने शंकाको मेसो नपाउँदै दुई किशोरी घरबाट बेपत्ता हुन्छन्।

धेरै पढिएको