#ओली

ओलीको नेतृत्वमा सरकार बनाउन एमाले र कांग्रेसबीच सहमति

नयाँ राजनीतिक समीकरण बनाउन संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सत्ता संचालनका लागि गठबन्धन गर्ने सहमति भएको हो।

ताजा समाचार