# बालेन

मन्त्री महासेठलाई एक ट्रक धुलो उपहार पठाउने बालेनविरूद्ध सडक विभागको ‘एक्सन’

कार्यालयले महानगरबाट भत्काइएका सडक खण्ड २ दिनभित्र मर्मत गर्न आग्रह गरेको छ । मर्मत नभएमा सार्वजनिक सडक ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन कार्यालयले जनाएको छ । ...