भारतलाई पराजित गर्दै जमैकाकी सुन्दरी बनिन् मिस वर्ल्ड २०१९

भारतलाई पराजित गर्दै जमैकाकी  सुन्दरी बनिन् मिस वर्ल्ड २०१९

भारतको लगातार दुई ताली मिस वर्ल्ड जितने सपनालाई चकनाचुर पर्दै शनिबार लन्डनको एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा जमैकाकी सुन्दरी टोनी एन सिंह मिस वर्ल्डको उपाधि जितेकी छन् ।

जमैकाले ताज जितने क्रममा भारतकी सुन्दरी सुमन राव र फ्रान्सकी सुन्दरीओमेनि मेजिनो उछिनदै मिस वर्ल्डको ताज पहिरेकी हन् । उनले ताज जितने क्रममा १२० देशका सुन्दरीहरुलाई पछि पर्दै उनले सो उपाधि हात पारेकी हुन् । यस वर्षका मिस वर्ल्ड धेरै कडा प्रतिस्पर्धा बिच जमैकाले मिस वर्ल्ड जितेको हो । भारतकी सुन्दरी सुमन राव भने दोस्रो स्थानमा थिईन ।