२०१९ को मिस युनिभर्सको ताज दक्षिण अफ्रिकालाई

२०१९ को मिस युनिभर्सको ताज दक्षिण अफ्रिकालाई

आइतबार अमेरिकाको एटलान्टामा सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी जोजिबीनी तुन्जीले जितेकी छिन् ।

जोजिबीनीले ताज जितने क्रममा पुएर्टो रिको र मेक्सिकोका सुन्दरीहरुलाई उछिनदै मिस युनिभर्सको ताज पहिरेकी हन् । १७० बन्दा बढी देशहरु सहभागी प्रतोयोगितामा दक्षिण अफ्रिकी जोजिबीनी तुन्जी जित हात पारेकी हुन्।