रामायणमा बाली र सुघ्रिबको भूमिका निभाएका कलानीको निधन

रामायणमा बाली र सुघ्रिबको भूमिका निभाएका कलानीको निधन

एजेन्सी: रामानन्द सागरको धाराबाहिक रामायण टेलिसृखलाका बाली र सुघ्रिबका मुख्य अभिनय निभाएका अभिनेताको निधन भएको छ। रामायणमा बाली र सुघ्रिब दाजुभाई बनेका पात्र श्यामसुन्दर कलानीको आज मृत्यु भएको हो।

बाली र सुघ्रिब बनेका दुवैजना एकै पात्र कलानीनै थिएँ। उनको निधनको जानकारी पाएपछि रामायणका सम्पूर्ण कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।