रातो साडीमा कस्ती देखिएकी छु ?

रातो साडीमा कस्ती देखिएकी छु ?

काठमाडौँ : ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन अभिनेत्री वर्षा राउत अमेरिका पुगेकी छन् । पछिल्लो समय निकै व्यस्त बनेकी राउतले अमेरिका पुगे लगतै सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरैकी हुन् ।

इन्स्टाग्राममा रातो सारीमा सजिएको फोटो सार्वजनिक गर्दै आफ्ना समर्थकको प्रतिक्रिया मागेकी छन् ।