कोभिड–१९’ बाट विश्वभरी ८८ हजार ५४३ को मृत्यु,१५ लाख १९ हजार ४४२ सङ्क्रमित

एजेन्सी: कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो । कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।

देश मृतक सङ्क्रमित निको भएका

अमेरिका १४ हजार ७९७ ४ लाख ३५ हजार १६० २२ हजार ८९१

स्पेन १४ हजार ७९२ १ लाख ४८ हजार २२० ४८ हजार २१

इटाली १७ हजार ६६९ १ लाख ३९ हजार ४२२ २६ हजार ४९१

जमर्नी २ हजार ३४९ १ लाख १३ हजार २९६ ४६ हजार ३००

फ्रान्स १० हजार ८६९ १ लाख १२ हजार ९५० २१ हजार २५४

चीन ३हजार ३३५ ८१ हजार ८६५ ७७ हजार ३७०

इरान ३हजार ९९३ ६४ हजार ५८६ २९ हजार ८१२

बेलायत ७हजार ९७ ६० हजार ७३३ १३५

टर्की ८१२ ३८ हजार २२६ १ हजार ८४६

बेल्जियम २ हजार २४० २३ हजार ४०३ ४ हजार ६८१

स्विट्जरल्यान्ड ८९५ २३ हजार २८० ९ हजार ८००

नेदरल्यान्ड्स २हजार २४८ २० हजार ५४९ २५०

क्यानाडा ४३५ १९ हजार ४३८ ४ हजार ६५३

ब्राजिल ८२२ १६ हजार १९५ १२७

पोर्चुगल ३८० १३ हजार १४१ १९६

अष्ट्रिया २७३ १२ हजार ९६९ ४ हजार ५१२

दक्षिण कोरिया २०४ १० हजार ४२३ ६हजार ९७३

इजरायल ७३ ९हजार ४०४ ८०१

रुस ६३ ८ हजार ६७२ ५८०

स्विडेन ६८७ ८ हजार ४१९ २०५

अष्ट्रेलिया ५१ ६ हजार १०४ २ हजार ८१३

नर्वे १०१ ६ हजार ४२ ३२