काठमाडौं: आज चैत ११ गते मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुद्राको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ ३४ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय २९ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय ३० रुपैयाँ ५७ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४० रुपैयाँ ११ पैसा र बिक्रिदर १ सय ४० पैयाँ ८० पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८९ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३ सय ९१ रुपैयाँ ५५ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ३ सय २३ रुपैयाँ ८६ पैसा रहेको छ।