काठमाडौं। ‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ आजदेखि देशभर सुरु गरिएको ‘सरसफाइ सप्ताह’ शुभारम्भ भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता वीर हस्पिटलमा सरसफाई कार्यक्रममा सरिक भएकी छन् । उनले वीर अस्पतालमा अभियानको औपचारिक उद्घाटन गरिन्।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्न लागेको छ।





