कोरोनाका कारण मृत्यु हुनेको संख्या दश हजार नाघ्यो

एजेन्सी:विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दश हजार भन्दा बढि पुगिसकेको छ । सीएनएनले जोन्स हप्किन्स विश्वविद्यालयबाट प्राप्त गरको जानकारी अनुसार अढाई करोड संक्रमित भएको र दश हजारको मृत्यु भइसकेको छ ।

चीनको वहान बाट पहिलोपटक देखिएको भाइरस अहिले युरोप र अमेरिकामा व्यापक रुपमा फैलिइरहेको छ । चीनमा भन्दा इटालीमा मर्नेको संख्या बढी भएता पनि संक्रमितको तथ्यांकमा चीन नै अगाडि छ ।

बिहिबारसम्म कुल दुई करोड ४४ लाख पाँच सय मानिस संक्रमित भएका थिएँ।बिश्वभर फैलिरहेको भाइरस अन्र्टाटिका बाहेक सबै महादेशहरुमा फैलिइसकेको छ ।