काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट गोली प्रहार गरेर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

सोमबार राति लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।