प्रथम महिला पौडेलद्वारा मतदान

प्रथम महिला पौडेलद्वारा मतदान

तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका-२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरकी छन्।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए।