पशुपति शर्मा को ‘दुईटा हात्ती’ बोलको गीत सार्वजनिक: भिडियो सहित

पशुपति शर्मा को  ‘दुईटा हात्ती’ बोलको  गीत सार्वजनिक: भिडियो सहित

काठमाडौं:लोकप्रिय गायक पशुपति शर्माले नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन्। केही दिन अगाडी कोरोना भाइरस विरुद्धको जनचेतनामूलक गीत ल्याएका पशुपतिले हालै ‘दुईटा हात्ती’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका हुन्।

कमेडी शैलीमा तयार गरिएको गीतको भिडियोमा पशुपति, सिता र ज्योतिको नै अभिनय र स्वर रहेको छ।

दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका छन् भने गीतको शब्द तथा संगीत पशुपति स्वयंमको हो।

https://www.youtube.com/watch?v=ibFDbVyDXbA