कर्फ्यूपछि बारा सिमराको अवस्था सामान्य बन्दै

कर्फ्यूपछि बारा सिमराको अवस्था सामान्य बन्दै

बारा। स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि बीरगञ्ज-कलैया-सिमरा हुँदै चल्ने सवारी साधनहरू रोकिएका छन्। घाइते जेन-जीका विद्यार्थीहरू उपचारपछि घर फर्किएका छन्।

कर्फ्यु आदेश जारी भएसँगै सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको छ। दिउँसो जेन्जी र एमाले कार्यकर्ताहरूको झडपपछि तनावग्रस्त बनेको बारा सिमराको अवस्था अहिले सामान्ततर्फ उन्मुख छ।