काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेल हेर्न नेपालको प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियू ग्राउण्डमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।
सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरुको उपस्थिति उल्लेख्य थियो । उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो ।
_20251117174656.jpg)
_20251117174657.jpg)
_20251117174658.jpg)
_20251117174659.jpg)
_20251117174659.jpg)

_20251117174700.jpg)
_20251117174701.jpg)
_20251117174701.jpg)