रागिनी एमएमएस रिटर्न्समा सन्नि लियोन ब्याक

रागिनी एमएमएस रिटर्न्समा सन्नि लियोन ब्याक

एजेन्सी : पुर्व पोर्न स्टार सन्नि लियोन रागिनी एमएमस रिटर्न्समा देखीने भएकी छन् । २०१४ मा रागिनी एमएमएस बाट सफलता पाएकी सनिलाई रागिनी एमएमएसको सिरीजमा अटाइएको थिएन । उनको करीयरकै सफल चलचित्र मानिएको रागिनी एमएमएस पछि बने उक्त फिल्का सिरीजमा सन्निलाई नदेख्दा उनका फ्यानहरु निकै निरास भएका थिए । उनले रागिनी एमएमएस रिटर्न्स मार्फत फेरी रागिनी एमएमएसको सिरीजमा कम ब्याक गरेकी छन् ।

तर अब बन्ने रागिनी एमएमस रिटर्न्सको गित हेलो जीमा उनलाई फिचर गर्न लागिएको छ । यसको सम्पुण जानकारी सन्निले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् । उनले लेखेकी छन् ‘ रागिनी एमएमएस रेटर्न सनी बिना हुनै सकिदैन ’रागिनी एमएमस रिटर्न्सको प्रिमीयर मिति भने सार्वजनिक भएको छैन ।