काठमाडाैं। उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा शनिबार काठमाडौंको वसन्तपुरमा मनाइएको छ । जात्राको राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं महानगर प्रमुख बालेन शाह आदीले अवलोकन गरेका थिए ।
यसैदिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रही आएको छ।










