कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम (फोटोफिचर)

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम (फोटोफिचर)

काठमाडौं। कीर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम भइरहेको छ।

बैशाख २४ गतेसम्म सम्पन्न हुने गरी क्रिकेट मैदानको काम यतिखेर धमाधम भइरहेको हो।