काठमाडौँ । काठमाडौँ उपत्यका वरिपरिका क्षेत्रमा डढेलो लागेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । त्यसमाथि काठमाडौँ उपत्यकामा पानी नपरेको पनि धेरै समय भइसकेको छ ।
बिहीबार मध्यान्ह काठमाडौँ विश्वको प्रदूषित सहर मध्यको शीर्ष ४ मा रहेको आईक्यू एअरले देखाएको छ । आईक्यू एयरका अनुसार काठमाडौँको वायुको गुणस्तर १६७ रहेको छ ।