प्रकृति मृत्यु प्रकरण : नेपाल प्रहरीको टोली भारतको ओडिसा पुग्यो

प्रकृति मृत्यु प्रकरण : नेपाल प्रहरीको टोली भारतको ओडिसा पुग्यो

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी अधिकारी भारतको ओडिसा गएका छन् । 

ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युबारे जानकारी लिन प्रहरीको टोली ओडिसा गएको हो ।

प्रहरीले प्रकृतिको मृत्युबारे जानकारी लिन तथा त्यहाँ अध्ययनरत अन्य विद्यार्थीमाथि समेत हिंसा हुनसक्ने भन्दै भारतीय दूतावासको समन्यवमा प्रहरी टोली ओडिसा पुगेको हो ।