शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले साईबर क्राईममा संलग्न भएको आरोपमा पक्राउ परेकी शोभा भनेर चिनिने जानुका पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।


पाठक हिजोमात्रै पक्राउ परेकी हुन्। उनी जिल्ला अदालत परिसरबाटै पक्राउ परेकी हुन्।