इक्यान कास्कीमा ओमप्रकाश गैरे नेतृत्वमा नयाँ कार्यसमिति चयन

इक्यान कास्कीमा ओमप्रकाश गैरे नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको सातौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ।

शनिबार भएको सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृतवमा नयाँ नेतृत्व चयन भएको हो।

अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही (सन्तोष), सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्री चयन भएका छन्।
यसैगरी सदस्यहरुमा डम्बरबहादुर जिसी, बिक्रम बहादुर बस्नेत, राजन पन्थी तथा टंकराज बराल चयन भएका छन्।