उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।

वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालय प्रधानमन्त्री स्वयमले सम्हाल्ने भएका हुन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक लगाइएको हो । 

यस्तो छ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा