शीतल निवासमा जलपान र शुभकामना आदानप्रदान: शीर्ष नेताहरूसहित कूटनीतिज्ञहरूको सहभागिता

शीतल निवासमा जलपान र शुभकामना आदानप्रदान: शीर्ष नेताहरूसहित कूटनीतिज्ञहरूको सहभागिता

काठमाडौं। नेपालको संवैधानिक इतिहासमा जनप्रतिनिधिमार्फत जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ११ वर्ष पूरा भएको अवसरमा आज राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष समारोह आयोजना गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको आयोजनामा सम्पन्न उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख डोलप्रसाद अर्याल, र प्रधानमन्त्री बालेन शाहलगायत राज्यका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी समारोहमा पूर्वप्रधानमन्त्रीहरू, सांसद, विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका प्रमुखहरूको पनि सहभागिता थियो।

 

 

छुटाउनुभयो कि ?