अक्षय कुमार को 'गुड न्युज 'को अहिले समको कमाई कति???

अक्षय कुमार को 'गुड न्युज 'को अहिले समको कमाई कति???

एजेन्सी :अक्षय कुमार , करीना कपूर खान , दिलजीत दोसांझर र कियारा आडवाणी को फिल्म 'गुड न्यूजु ' बक्स ऑफिस मा रिलीज भएको नैं दिन मा पनि राम्रो कमाई गरिरहेको छ। फिल्म को रिलीज भएको एक हप्ता पूरा भैसक्यो, तर अक्षय कुमार को फिल्म गुड न्यूजको कमाईको मामलमा कुनै गिरावट पाइएको छैन।

गुड न्यूजले पहिलो हफ्तामानै शान्दार रिकॉर्ड बनाइ, सलमान खान को 'दबंग थ्री' लाइ पछाडि पारेको थियो। बँक्स हफिस इंडिया डॉट कँम वेबसाइट को अनुसार अक्षय कुमार को फिल्म गुड न्यूजले शनिवारको दिन ९.३१ करोड़ रुपैया को कमाई गरेको छ। यसको हिसाबले गुड न्यूजले नौं दिनमा १४५ करोड़ रुपैयाको कलेक्शन गरेको छ। तर, यसकोअधिकारिक सूचना पाउन अझैँ बाकी छ।