विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।

कोरोना संक्रमणले समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएका थापाको मंगलबार निधन भएको पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए ।