सभामुख सापकोटा र प्रचण्डबीच भेटवार्ता

सभामुख सापकोटा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्नी सापकोटा र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवाद भइरहेको छ।

लैनचोरस्थित सापकोटाका सरकारी निवासमा सापकोटा र प्रचण्डबीच संवाद भइरहेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने तयारी गरेका बेला सापकोटा र प्रचण्डबीच छलफल भइरहेको हो।