खेलकुद

केपी ओली कपमा मैदानमै रेफ्रीलाई हातपातको प्रयास

काठमाडौँ । केपी ओली कपअन्तर्गत मंगलबार भएको खेलमा विवाद भएको छ ।  रेफ्रीले रातो कार्ड देखाएपछि रेफ्रीसँग संकटा फुटबल क्लबका विदेशी खेलाडीहरूले विवाद गरेका थिए । ...