समाज

काठमाडौं आइपुगे साम्पाङ, भोलि रित्तो गाग्रीसहित सिंहदरबार पस्ने

मेयर साङ्पाङले भोलि रित्तो गाग्रीसहित प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्ने बताइएको छ । उनले यसअधि धरानको भानु चोकमा रितो गाग्रीसहित प्रदर्शन गरेका थिए । धरानमा...