समाज

जुम्लामा बहिनी भेट्न गएका दाजु खोलामा मृत भेटिए

जुम्ला : जुम्लाको गुठिचौर गाउँपालिकाको झारज्वाला नजिकैको खोलामा एक जना युवा मृत अवस्थामा फेला परेका छन्। बहिनी भेट्न गुठिचौरको गज्याङकोट पुगेका चन्दननाथ नगरपालिका ३ का ५० वर्षिय परबहादुर कामी मृत...