समाज

मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर

मकवानपुर प्रहरीका अनुसार, बल बहादुर प्रजाको अवस्था गम्भीर थियो र उनलाई उपचारका लागि चितवन लगिएको थियो। तर, भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ६:३५ बजे उनको मृत्यु भएको डाक्टरले घोषणा...